एनआरएनए मध्यपूर्व उपसंयोजकमा मरासैनीको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व उपसंयोजकमा बालकृष्ण मरासैनीले उम्मेदवारी दिने भएका छन् । मरासैनी ८ बुँदे प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी अघि सारेका हुन् । उनले युवा सहभागिता तथा पुस्तान्तरण, मर्यादित र सुरक्षित रोजगारी, एक एनसिसि एक अभियान, लगायतका अजेण्डा अघि सारेका छन् । गैर आवासीय नेपाली संघ -एनआरएनए_ को आसन्न दशौँ बिश्व … Continue reading एनआरएनए मध्यपूर्व उपसंयोजकमा मरासैनीको उम्मेदवारी